जति माया लाए पनि, श्रृतुहरुमा तिमी, भुलुभुलु लाग्यो मलाई जस्ता अजम्बरी गीतहरुका गायक स्व.अरुण थापाको सबैभन्दा सुखको कथा पनि पोखरासँग जोडिएको छ र सबैभन्दा दुखको कथा पनि । पोखरेली युवा साँस्कृतिक परिवारको संस्थापक समेत रहेका अरुण थापाको स्मृतिमा पोखरामा पो.यु.सां.प. कै आयोजनामा ‘अरुण थापा स्मृति कार्यक्रम’ हुदैछ । उनका चर्चित गीतहरुको गायन रहने उक्त स्मृति कार्यक्रममा सबैलाई हार्दिक अनुरोध छ । पोखरेली युवा सांस्कृतिक परिवार , पोखरा को फेसबुक पेज र youtube बाट प्रत्यक्ष प्रसारण हेर्नुहोला ।